पुरानो बसपार्कका ११२ सटरमा महानगरले लगायो ताला (फोटो फिचर)

तस्बिर सौजन्यः काठमाडौँ महानगरपालिका।

काठमाडौँ – काठमाडौँ महानगर पालिकाले भाडा नतिरेका पुरानो बसपार्कका ११२ वटा सटरमा सिलबन्दी गरेको छ।

सम्झौता अवधि सकिँदा पनि नविकरण नगरेको र एक वर्षदेखि भाडा नबुझाएपछि महानगरले बिहीबार सिल गरेको हो।

महानगरका अनुसार अब नयाँ प्रक्रियाबाट सटर भाडामा लगाउने तयारीसहित झाडा नतिर्ने सटरमा सिलबन्दी गरिएको हो।

 

बैशाख २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्