देशसञ्चार साँझ ॥ २०७८ बैशाख १३, साेमवार

देशसञ्चार साँझ ॥ २०७८ बैशाख १३,

-साेमवार -काठमाडौँमा निषेधाज्ञाः केके बन्द? केके खुल्ला? विवाहमा १५ जनासम्मलाई छुट

-बिहीबारदेखि आन्तरिक हवाई उडान पनि बन्द गर्ने तयारी

-सर्वोच्चले भन्योः जनगणनाका गणकलाई धर्म, रीति रिवाज सिकाउनू

-मुख्यमन्त्री सुब्बाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

बैशाख १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्