देशसञ्चार साँझ ॥ १९ वैशाख २०७८, आइतवार॥ NEWS

देशसञ्चार साँझ ॥ १९ वैशाख २०७८, आइतवार॥ NEWS

-प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासको मत लिने
-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त
-पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि
-पर्यटन मन्त्री ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण
-अघिल्लो हप्ताको तुलनामा यो हप्ता संक्रमितको संख्या १३६.८ प्रतिशतले बढ्यो
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​
बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्