कोरोना संक्रमणले एमाले नेता चौलागाईँको ज्यान गुम्यो

काठमाडौं- एमाले नेता पशुपति चौलागाईको कोरोना संक्रमणका कारण मंगलबार निधन भएको छ।

चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो।

पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद पनि हुन्।

बैशाख २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्