देशसञ्चार साँझ | ५ जेठ २०७८, बुधवार | निषेधाज्ञामा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश

देशसञ्चार साँझ | ५ जेठ २०७८, बुधवार | निषेधाज्ञामा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश

– कोरोना भाइरसबाट संक्रमित हुनेको साथ साथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै

– नयाँ प्रजातिको भाइरसलाई पनि खोप प्रभावकारी

– कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक छ: रोग नियन्त्रण महाशाखा

– उपनिर्वाचनमा थापालाई मतदान गर्न प्रधानमन्त्रीओलीको अपील

– वरिष्ठ चराविज्ञ हरिशरण नेपाली अर्थात काजी दाइको निधन

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

जेठ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्