देशसञ्चार साँझ | १० जेठ २०७८ सोमवार | संसद पुर्नस्थापनाका लागी अदालतमा सांसदहरूको निवेदन

देशसञ्चार साँझ | १० जेठ २०७८  सोमवार| संसद पुर्नस्थापनाका लागी अदालतमा सांसदहरूको निवेदन

सर्वोच्च अदालतमा संसद विघटन सम्बन्धी २८ थान रिट दर्ता

जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने

नागरिकता विधेयकसंविधान अनुरुप नै आएको हो–महान्यायाधिवक्ता वडाल

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी

नेपालमा स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने माग

देशभर १८५ जना कोरोना संक्रमितको मृत्यु

नेकपा एमालेको नेपाल समूहले स्पष्टीकरणको जवाफ नदिने

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​ #deshsancharnews​​​​​​​​​​​​​​​​​​​​ #nepalnews​​​​​​​​​​

जेठ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्