देशसञ्चार साँझ | १२ जेठ २०७८, बुधवार | चीनले नेपाललाई अनुदानमा १० लाखडोज खोप दिने

देशसञ्चार साँझ | १२ जेठ २०७८, बुधवार | चीनले नेपाललाई अनुदानमा १० लाखडोज खोप दिने

– संसद विघटनविरुद्ध अदालत पुगेका १२ जना नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

– पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला हो– भारत

– सुदूरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

– २५६५औ बुद्ध जयन्ती अनौपचारिक रुपमा मनाइयो

– अक्सिजन सिलिन्डर घरमा खाली नराखिदिन स्वास्थ्य मन्त्रालयको आग्रह

– सरकारले राजनीतिक अभिष्ट पूरा गर्नका लागि आतंक फैलायो –कांग्रेस

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

जेठ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्