संसद पुनःस्थापित गर्न असाधारण कदम चाल्ने सभामुख सापकोटाको चेतावनी

देशसञ्चार साँझ | १३ जेठ २०७८, बिहिवार | प्रधानमन्त्री ओली सुरक्षा प्रमुखहरु सँग ‘गोप्य’ छलफलमा

देशसञ्चार साँझ | १३ जेठ २०७८, बिहिवार | प्रधानमन्त्री ओली सुरक्षा प्रमुखहरु सँग ‘गोप्य’ छलफलमा

– संसद पुनःस्थापित गर्न असाधारण कदम चाल्ने सभामुख सापकोटाको चेतावनी

– संसद विघटनसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

– नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन

– संसद विघटनको ६ दिनपछि नेपाल बार एशोसियनको धारणा सार्वजनिक

– ओली सरकार संविधानको मूल मर्म र भावनाविपरीत– कांग्रेस सभापति देउवा

– घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न काठमाडौ जिल्ला प्रशासनको अपिल

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

जेठ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्