निर्वाचन आयोगद्धारा जसपा दुवैपक्षका पत्र खारेज

देशसञ्चार साँझ | १९ जेठ २०७८, बुधवार ॥ उपत्यकामा लम्ब्याइयो निषेधाज्ञा

देशसञ्चार साँझ | १९ जेठ २०७८, बुधवार ॥ उपत्यकामा लम्ब्याइयो निषेधाज्ञा

– निर्वाचन आयोगद्धारा जसपा दुवैपक्षका पत्र खारेज

– एमालेका दुई धार लयमा फर्कन अझै मिलेन कुनै संकेत

– ढुंगा बालुवा निकासी गर्ने बजेट वक्तव्यप्रति चौतर्फी आलोचनापछि बोल्यो अर्थ मन्त्रालय

– सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने

– लुम्बिनी मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन वा विश्वासको मत लिन चेतावनी

– अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारद्धारा अध्यादेशमार्फत ऐन संशोधन

– कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकश्मिक प्रयोगका लागि डब्लुएचओको स्वीकृति

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

जेठ १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्