कास्कीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइयो, के के गर्न पाइन्छ?

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले कास्कीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार विज्ञप्ती जारी गर्दै जेठ २१ देखि ३१ गते रातीसम्म निषेधाज्ञा लम्ब्याएको हो।

कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञा लम्ब्याउनुको विकल्प नभएको प्रशासनले जनाएको छ। निषेधाज्ञाअनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खाद्य सामग्री मात्र विक्री गर्ने पसलहरु, तरकारी, फलफुल, दुध दही, माछा मासुका पसलहरु सन्चालन गर्न पाइने छ।

 

 

 

 

जेठ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्