- पूर्वराज दम्पतीद्धारा चासो र चिन्ता गर्ने सबैमा आभार व्यक्त

देशसञ्चार साँझ | २० जेठ २०७८, बिहिवार॥ सर्वोच्चले दर्ता गरेन प्रधानमन्त्रीले गरेको अवहेलना मुद्दा

देशसञ्चार साँझ | २० जेठ २०७८, बिहिवार॥ सर्वोच्चले दर्ता गरेन प्रधानमन्त्रीले गरेको अवहेलना मुद्दा

– पूर्वराज दम्पतीद्धारा चासो र चिन्ता गर्ने सबैमा आभार व्यक्त

– कोरोना भाइरसको नेपाली भेरियन्ट अहिलेसम्म पुष्टि भएको छैन स्वास्थ्य मन्त्रालय

– गत हप्तादेखि बुधबार सम्मको पिसिआर परिक्षण हुने दर घट्न थाल्यो

– प्रदेश २ लाई मरुभूमि बनाउने केन्द्र सरकारको निर्णय नसच्याए आवश्यक निर्णय लिने मुख्यमन्त्री राउत

– पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेका छौं माधव पक्ष

– प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली नसच्चिए नयाँ पार्टी गठन हुने नेपाल पक्षीय जनसंगठनको चेतावनी

– जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​​

जेठ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्