राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री, अरु कसलाई कुन मन्त्रालय?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ।

बालुवाटार स्रोतका अनुसार ओली राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिन तयार भएका छन्।

अरु कसलाई कुन मन्त्रालय?

शरत सिंह भण्डारी उर्जा मन्त्रालय

अनिल झा खानेपानी मन्त्रालय

विमल श्रीवास्तव श्रम मन्त्रालय

उमाशंकर अरगरिया युवा तथा खेलकुद

लक्ष्मण लाल कर्ण भुमिसुधार

चन्दा चौधरी महिला मन्त्रालय

एकबाल मियाँ वन मन्त्रालय

चन्द्रकान्त चौधरी राज्यमन्त्री उर्जा

रेणुका गुरुङ राज्यमन्त्री महिला

शपथ राष्टपति कार्यालयमा साँझ ६ बजे तय भएकोे छ।

जेठ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्