नेता झाले ल्याएः उठ्नुस मधेसी, जागनुस मधेसी

काठमाडौँ – जसपा नेता केशव झाले गीत सार्वजनिक गरेका छन्।

राजनीतिसँग गायन क्षेत्रमा समेत उत्तिकै समय दिने झाले ‘उठ्नुस मधेसी, जागनुस मधेसी, स्थापित गर्नुस आफ्नो पहिचान, न अलमलिनुस, नभुल्नुस, बचाउनुस आफ्नो स्वाभिमान’ बोलको गीत सार्वजनिक गरेका हुन्।

आफ्नै संगीतमा मैथली भाषामा गाएको गीतमा झाले आफ्ना हक अधिकारका लागि उठ्न मधेसी जनतालाई आह्वान गरेका छन्।

जेठ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्