- नेपाल पक्ष छाडेका गणेश पहाडीले लिए सामान्य प्रशासन मन्त्री शपथ

देशसञ्चार साँझ्र | २७ जेठ २०७८, बिहिवार | २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार

– नेपाल पक्ष छाडेका गणेश पहाडीले लिए सामान्य प्रशासन मन्त्री शपथ
– गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ।
– नागरिकता संशोधन सम्बन्धी अध्यादेश कार्यान्वन नगर्न अदालतको अन्तरिम आदेश
– नेपाल–खनाल समूहको पत्र अत्यन्त गम्भीर प्रकृतिको छ– बिष्णु पौडेल
– बीएण्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
– कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत फर्किन थाले
– अमेरिकाले ९२ देशलाई कोरोनाविरुद्धको ५० करोड मात्रा खोप किनेर वितरण गर्ने

जेठ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्