नेपाल आर्मीलाई भारतीय सेनाले दियो भेन्टिलेटर, आईसीयूसहितका मेडिकल सामग्री

काठमाडौं- भारतीय सेनाले नेपाली सेनालाई मेडिकल सामग्री सहयोग गरेको छ।

कोरोना महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई ती सामग्री उपलब्ध गराएको हो। शुक्रबार प्राप्त सामग्रीमा भेन्टिलेटर,आईसियू बेड, पीपिई, एम्बुलेन्सलगायत सामग्री रहेको नेपाली सेनाले जनाएको छ।

जेठ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्