डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री ओलीले धम्की दिएको भन्दै सुरक्षाकोलागि अपिल
देशसञ्चार साँझ | ३० जेठ २०७८, आइतवार | उपत्यकाभित्र निषेधाज्ञा अझै एक साता थप

देशसञ्चार साँझ | ३० जेठ २०७८, आइतवार | उपत्यकाभित्र निषेधाज्ञा अझै एक साता थप
- सर्वोच्चमा दायर भएको रिटको बहसमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी गठबन्धनद्धारा छलफल
- डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री ओलीले धम्की दिएको भन्दै सुरक्षाकोलागि अपिल
- गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निष्ठाको राजनीति गर्न नछाड्ने बताए
- गण्डकी प्रदेशमा गुरुङलाई पार्टीका नाउमा गरिएको समर्थन फर्जी– जसपा, उपेन्द्र यादव पक्ष
- देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha