कृष्ण थापालाई जनमोर्चाले गरेको कारबाही सदर

देशसञ्चार साँझ | ३१ जेठ २०७८, सोमवार | स्टीङ्ग अपरेशनबाट दायर भएका मुद्दा एक मुष्ट खारेज नहुने

– कृष्ण थापालाई जनमोर्चाले गरेको कारबाही सदर
– थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
– स्वास्थ्य परीक्षणको दायरा बढाउन सरकारलाई आयोगको आग्रह
– काँग्रेस सभापति देउवा तथा एमाले बिद्रोही पक्षका नेता नेपालबीच सोमबार भेट
– अस्पतालमा भर्ना भएका एमाले नेता खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी
– त्रिभुवन विमानस्थलमा उर्जा प्लान्ट जडान भारतलाई दिने निर्णयको विरोध
– लकडाउन खोल्नेवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन
– कांग्रेसले थप ३३ जिल्लाका ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंग्यायो
– लुम्बिनीका पत्रकारलाई जेलसम्मका व्यवस्थासहितको सञ्चार विधेयक प्रदेशसभामा दर्ता
– युरोकप फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदै

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

जेठ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्