थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि
देशसञ्चार साँझ | १ असार २०७८, मंगलवार | करमा आफ्नो पुर्वआदेश कार्यान्वयन गर्न सर्वोच्चको आदेश
- मूल्य अभिवृद्धि करमा आफ्नो पुर्वआदेश कार्यान्वयन गर्न सर्वोच्चको आदेश
- थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि
- संसद विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने निर्णय
- सातवटै प्रदेशद्धारा मंगलबार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत
- चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न पूर्व उपकुलपतिहरुको आग्रह
- देशभर मनसुनी गतिविधि मंगलबार थप सक्रिय– जल तथा मौसम पूर्वानुमान महाशाखा
- युरोकप फुटबलमा मंगलबार दुई खेल हुने
- चीनले आफ्नो सैन्य क्षमताको शान्तिपूर्ण विकासलाई नेटोले बदनाम गरेको आरोप
- देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
- #deshsancharsanjha