
सिन्धुपाल्चोक (मेलम्ची) – लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीका बासिन्दा बिस्थापित भएका छन्।
बाढीका कारण मेलम्ची बजारका घरहरु डुबानमा छन्। केही घरहरु बगाएको छ भने पुलसतिका भौतिक संरचनामा गम्भीर क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।
बाढीका कारण मानवीय तथा भौतिक क्षतिको सामना गरेको मेलम्ची क्षेत्रको हालको अवस्था केही तस्बिरमाः