देशसञ्चार साँझ | २ असार २०७८, बुधबार

– लगातारको वर्षासँगै आएको बाढीका कारण देशभर ठूलो जनधनको क्षति

– सरकारद्धारा असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी

– एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

– नेपाल र भट्टराईबीच आज दिउँसो पौने ४ देखि ५ बजेसम्म छलफल

– थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

– होटल क्वारेन्टिनका लागि सरकारको नयाँ मापदण्ड

– बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गर्न कांग्रेस सभापति देउवाको सरकारसँग माग

– नेपाल एसिया कप फुटबल छनौटको तेस्रो चरणमा छानियो

– युरो कप फुटबल अन्तर्गत बुधबार तीन खेल हुँदै

– जो बाइडेन र भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता

#deshsancharsanjha

असार २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्