देशसञ्चार साँझ | २ असार २०७८, बुधबार
– लगातारको वर्षासँगै आएको बाढीका कारण देशभर ठूलो जनधनको क्षति
– सरकारद्धारा असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी
– एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो
– नेपाल र भट्टराईबीच आज दिउँसो पौने ४ देखि ५ बजेसम्म छलफल
– थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि
– होटल क्वारेन्टिनका लागि सरकारको नयाँ मापदण्ड
– बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गर्न कांग्रेस सभापति देउवाको सरकारसँग माग
– नेपाल एसिया कप फुटबल छनौटको तेस्रो चरणमा छानियो
– युरो कप फुटबल अन्तर्गत बुधबार तीन खेल हुँदै
– जो बाइडेन र भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता
#deshsancharsanjha