गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाए विश्वासको मत

देशसञ्चार साझ | ४ असार २०७८, शुक्रबार | नदिजन्य पदार्थ निकासा नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

देशसञ्चार साझ | ४ असार २०७८, शुक्रबार | नदिजन्य पदार्थ निकासा नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाए विश्वासको मत

– आधिकारिकता माग गर्दै जसपा, नेपालको उपेन्द्र यादव पक्षको निर्वाचन आयोगमा निवेदन

– आसन्न निर्वाचनबारे माओवादी पृष्ठभूमिका एमाले नेताहरु आयोगका पदाधिकारीसँग छलफल

– गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा

– संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा – सभामुख सापकोटा

– एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल ३ जना मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन

– युरो कप फुटबल २०२० अन्तर्गत शुक्रबार तीन खेल हुँदै

– दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार बिहान उरुग्वे र अर्जेन्टिना भिड्दै

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​

असार ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्