१४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिन देउवाको तयारी तीव्र

देशसञ्चार साँझ | ६ असार २०७८, आइतबार | – उपत्यकामा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिइने

देशसञ्चार साँझ | ६ असार २०७८, आइतबार | – उपत्यकामा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिइने

– १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिनदेउवाको तयारी तीव्र

– जसपाको महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने

– हेलम्बु नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधस्थलमा ठूलो क्षति पु¥यायो

– मेलम्चीमा बाढीपीडितलाई राहत वितरण गर्नेका क्रममा अवस्था तनावपूर्ण बनेपछि प्रहरीद्धारा हस्तक्षेप

– गृहमन्त्रीद्धारा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल

– पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप गर्न सरकारलाई अदालतको आदेश

– युरो कप फूटबल २०२० अन्तर्गत समूहका अन्तिम खेलहरु आइतबारदेखि सुरु हुँदै

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्