देश सञ्चार साँझ_| ९ असार २०७८, बुधवार | राष्ट्रपतिले असंवैधानिक काम गरेको अधिवक्ताहरुको आरोप

देश सञ्चार साँझ_| ९ असार २०७८, बुधवार | राष्ट्रपतिले असंवैधानिक काम गरेको अधिवक्ताहरुको आरोप

– औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकबाट सुबास सिटौलालाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश

– चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

– बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल बनाउनसके भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउने- प्रधानमन्त्री ओली

– गत साताको निरन्तर वर्षापछि गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति

– ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ।

– युरो कप फुटबल २०२० अन्तर्गत समूहगत चरणका खेलहरु बुधबारबाट सकिँदै

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​

असार ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्