वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्यायपरिषद् सदस्य नियुक्त

काठमाडौँ – वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्यायपरिषद् सदस्य पदमा नियुक्त गरिएको छ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यायपरिषद् सदस्य पदमा नियुक्त गरेकी हुन्।

असार १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्