गृहमन्त्री खाँण र नेपालका लागि भारतीय राजदूतबीच भेट

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण बुधबार गृह मन्त्रालयमा पदभार गर्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस।

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत क्वत्राबीच बुधबार साँझ ५ः०५ बजेदेखि ५ः४० बजेसम्म भेट भएको हो।

नवनियुक्त गृहमन्त्री खाँणले बुधबार मात्र पदभार ग्रहण गरेका हुन्।

असार ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्