संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति

देशसञ्चार साँझ | ५ साउन २०७८, मंगलबार | संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति

  • संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति
  • पूर्व प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबिच भेटवार्ता
  • भीम बहादुर रावलको राजीनामा फिर्ता गराउनलाई दवाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौँमा
  • माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को व्यक्तिगत सुरक्षा अधिकृत–पीएसओमा फेरि डीएसपी
  • एमाले वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिच मंगलबार बिहानै भेटवार्ता
  • भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको नाम पनि सम्भावित निगरानीको सूचिमा
  • विचाराधिन अवस्थामा रहेका विधेयकहरुको काम अघि बढ्न नसक्ने
  • आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई जसपाका अध्यक्ष ठाकुर पक्षको ध्यानाकर्षण
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाए

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्