घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख

देशसञ्चार साँझ | ६ साउन २०७८, बुधबार | घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख

  • घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख
  • नेकपा एमाले ओली पक्षले सोध्यो २२ जना सांसदहरुलाई स्पष्टीकरण
  • भीम रावललाई फकाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल रावलको निवास टोखामा
  • सरकार गठन भएको आठ दिन भए पनि स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न आलटाल
  • प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने- गगन थापा
  • वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा बुधबार निधन
  • मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) बुधबार हर्षोल्लासपूर्वक मनाए
  • ट्रम्पका सहयोगी तथा अर्बपति थोमस जे ब्यरेक पक्राउ

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्