सांकेतिक तस्बिर।

काठमाडौँ – काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।

शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका अनुसार याे भूकम्प गोरखा भूकम्पको परकम्प हाे।

साउन ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्