देशसञ्चार साँझ | ८ साउन २०७८, शुक्रबार |ओलीले तर्साउन खोजेपनि आफू नतर्सिने – माधव नेपाल

  • ओलीले तर्साउन खोजेपनि आफू नतर्सिने – माधव नेपाल
  • एमाले फुटाउनका लागि सरकारले अध्यादेश ल्याउन सक्ने- सुवास नेम्वाङ
  • भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा
  • संसद्मा सुझाव दिनेहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले दिए धन्यवाद
  • संविधान बनाउनेले नै अहिले अपव्याख्या गर्न थाले – प्रकाशमान सिंह
  • पूर्वप्रधानमन्त्री ओलीले गरे राष्ट्रपति भण्डारीसँग भेटवार्ता
  • आधिकारिकता छिनोफानो गर्ने आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष ठाकुर सर्वोच्चमा
  • जोन्सन एण्ड जोन्सन खोप लगाएका धादिङको एक वृद्धको मृत्यु
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha
साउन ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्