देशसञ्चार साँझ | १० साउन २०७८, आइतबार | देउबा प्रधानमन्त्री भएको दुई सातापछि स्वास्थ्य मन्त्रालयले पायो नेतृत्व
- देउबा प्रधानमन्त्री भएको दुई सातापछि स्वास्थ्य मन्त्रालयले पायो नेतृत्व
- संसद पुनःस्थापनाको विषयलाई लिएर एमाले दुई पक्षबीच संसदीय समितिमा लफडा
- पूर्वप्रधानमन्त्री ओलीद्धारा वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष जारी
- जसपा विवादः भोलि हुने ‘हेड काउण्ट’ रोक्न सर्वोच्चले आदेश दिएन
- उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएयो
- नेपाल वायु सेवा नियगमलाई निजीकरण गर्ने प्रक्रिया साउन २५ गतेसम्म रोक्न सर्वोच्चको आदेश
- निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र
- राजीनामा वारे प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार साँझसम्म कुनै लिखित जानकारी गराएनन्– एन्फा
- देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
- #deshsancharsanjha