किन आउँछ लेदो र ग्रेगानसहितको बाढी?

काठमाडौँ– लगातारको वर्षाले खोलानालामा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च बनाउनु स्वभाविक हो।

तर पछिल्ला केही वर्षयता बर्खामा आउने बाढीको स्वरुप केही फेरिएको देखिन्छ। माथिल्लो पहाड तथा हिमाली जिल्लाहरुसँगै तल्लो पहाडका क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउने क्रम हरेक वर्ष बढ्दो क्रममा छ।

आखिर किन आइरहेको छ त लेदो तथा गेग्रानसहितको बाढी? पानी मात्रै उर्लेर आउने बाढी र लेदो तथा गेग्रानसहित आउने बाढीले गर्ने असर कस्तो रहन्छ? यही विषयमा हामीले भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीसँग कुराकानी गरेका छौँ।

द्विवेदी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनामा  सिनियर डिभिजनल इन्जिनियरिङ जिओलोजिस्टका रुपमा कार्यरत छन्।

उनीसँग गरिएको भिडियो कुराकानी:

 

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्