देशसञ्चार साँझ | ११ साउन २०७८, साेमबार | आयोगले दियो जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता

  • आयोगले दियो जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता
  • पक्ष र विपक्षको सनाखत गर्न आफ्नो नियत र नैतिकताले दिएन – रेशम चौधरी
  • निर्वाचन आयोगले आफूहरुको पार्टी फुटाइदिएको राजेन्द्र महतोको आरोप
  • एकता भाड्ने गरी वाक युद्धमा नलाग्न एमाले अध्यक्ष ओलीलाई सुझाव
  • अधिवेशनको नयाँ मिति तय गर्न कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने
  • सरकारले नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च ब्यहोर्ने
  • सम्पर्कबिहीन जसपाकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आइन्
  • रवीन्द्र मिश्रले ल्याय संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव
  • टोकियो ओलम्पिक, ६ स्वर्ण पदकसहित चीन पदक तालिकाको शीर्ष स्थानमा
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha
साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्