स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्।

उनी मंगलबार बिहान ९ बजे स्वास्थ्य परीक्षणका लागि शीतल निवासबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी हुन्।

शीतल निवास श्राेतका अनुसार राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्