‘ओली सरकार बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार’ - गगन थापा

देशसञ्चार साँझ | १२ साउन २०७८, मंगलबार | दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त

  • दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त
  • सरकारद्धारा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त
  • जसपाको संसदीय दलको विधान पारित
  • ‘माधव नेपालले मालिकले नोकरलाई हप्काएजस्तो सामन्ती प्रवृत्ति देखाउनुभयो’ – नारदमुनी राना
  • संसदमा अन्तराष्ट्रिय सम्बन्ध समितिमा आइतबार घटेको घटना प्रवेश
  • पूर्व सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट पनि पाए सफाइ
  • प्रधानमन्त्रीदेउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
  • नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै क्रियाशील सदस्य थपिए
  • ‘ओली सरकार बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार’ – गगन थापा
  • व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्न नपाउने हो – दिव्यमणि राजभण्डारी
  • निषेधाज्ञा खुकुलो पार्दै गएपछि कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै
  • नेपाली पौडीबाज एलेक्स शाहको व्यक्तिगत प्रदर्शन करिब तीन सेकेन्डले सुधार
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्