देशसञ्चार साँझ | १३ साउन २०७८, बुधबार | गठबन्धनका नेताहरुबाटै आलोचनाको सिकार भए प्रधानमन्त्री देउवा

  • गठबन्धनका नेताहरुबाटै आलोचनाको सिकार भए प्रधानमन्त्री देउवा
  • एमालेमै रहेका चार माओवादी नेताहरुद्धारा सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री ली कोच्याङले दिए बधाई सन्देश
  • शसस्त्र प्रहरीका महानिरिक्षक प्रविण श्रेष्ठलाई सेवामै फर्काउने आदेश सर्वोच्चद्धारा ६ दिनमै खारेज
  • कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने
  • आफूहरु सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरी
  • वीरगञ्ज महानगरपालिकामा लक्षित समूहको लागि ल्याइएको कोरोनाविरुद्धको खोप अन्य व्यक्तिहरुलाई लगाइयो
  • प्रधानसेनापति पूर्णचन्द्र थापाले इतिहास भुलेर कुनै पनि राष्ट्रको औचित्य नहुने बताए
  • जनमोर्चाका सांसद थापालाई दोस्रोपटक आदेश दिन सर्वोच्च अदालतद्धारा अस्वीकार
  • कांग्रेस बैठकद्धारा क्रियाशिल छानबिन समितिलाई थप एक दिन समय उपलब्ध
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्