देशसञ्चार साँझ | १४ साउन २०७८, बिहिबार | असोज मध्यदेखि कोरोनाको तेस्रो लहर आउने विज्ञहरुको चेतावनी

  • असोज मध्यदेखि कोरोनाको तेस्रो लहर आउने विज्ञहरुको चेतावनी
  • एमाले नेपाल खेमा तत्काल सरकारमा सहभागी नहुने
  • नेकपा एमालेका अध्यक्षओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय बाटै
  • देउवालाई मत दिएका नेताहरुले मुसा प्रवृति देखाउन थाले -झपट रावल
  • बाघको बासस्थानलाई सुरक्षित गराउन तर्फ ध्यान दिनुपर्ने – प्रधानमन्त्री देउवा
  • चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको बिहीबार पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’
  • त्रिविले स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने
  • जसपाले लुम्बिनी प्रदेश सभाका ३ जना सांसदलाई निष्काशन गरेको पत्र प्रदेश सभामा दर्ता
  • अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्