तुइन काटिएको घटनामा अनुसन्धान जारी छ, भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगरिदिनूः गृहमन्त्रालय

तुइन काटिएको घटनामा अनुसन्धान जारी छ, भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगरिदिनूः गृहमन्त्रालय
+
-

काठमाडौँ– गृह मन्त्रालयले तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणबारे बुझ्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको भन्दै आवश्यक जाँचबुझ गर्ने काम भइरहेको जनाएको छ।

उक्त घटना अनुसन्धानकै क्रममा रहेकोले भ्रम सिर्जना हुनेगरी सूचना सम्प्रेषण नगर्न पनि अनुरोध गरेको छ। शुक्रबार बिहान तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा धामी बेपत्ता भएका थिए। 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’