देशसञ्चार साँझ | २० साउन २०७८, बुधबार | जसपाको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

  • जसपाको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
  • मन्त्रिपरिषद बिस्तार गर्न नसक्दा प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न
  • एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण
  • विश्व हिन्दू संघले प्रयोग गर्दै आएको सार्वजनिक जग्गा भाडामा नलगाउन पाटन उच्च अदालतको आदेश
  • सुन तस्करमा संलग्न भारतीय समूह लामो समय होटलमा बस्ने गरेको प्रहरीको दावी
  • काठमाडौँको पूर्व क्षेत्रमा नयाँ सहर विस्तारका लागि उपत्यकाविकाश प्राधिकरणद्धारा जग्गाको कित्ताकाट रोक
  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रहरी एकडेमीलाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग
  • आफूलाई जबरजस्ती हटाइए अदालत जाने – हितेन्द्र शाक्य
  • कक्षा १२ को परीक्षा रोक्न दबाब दिँदै ‘क्यान्सल एनइबी एक्जाम’ ह्यासट्याग ट्रेन्डिङमा
  • फरक भूमिकाबाट क्रिकेटमा जोडिने पूर्व कप्तान पारस खड्का
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
साउन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्