तत्काल टुरिस्ट गाइड पुरानै लयमा फर्कने सम्भव छैन
कोरोना कहरका कारण पर्यटन क्षेत्रसँग जोडिएका ‘टुरिस्ट गाइड’ पनि बेरोजगार बनेका छन्। कति विस्थापित बने, कति अन्य व्यवसायतर्फ लागे भने कतिपय विदेशको बाटो रोजिरहेका छन्।