‘अप्ठ्यारो समयमा ठूला बैँक अमानवीय व्यवहार देखाउँदै छन्’ । Ram Hari Sharma
नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले ठूला बैँकहरुले ऋणीहरुको समस्या बुझ्न नसकेको आरोप लगाएका छन्।