काठमाडौँ- असोज ३ गते काठमाडौँमा मनाइने इन्द्रजात्राका लागि मंगलबार लिंगो हनुमानढोका ल्याइपुर्‍याइएको छ।

भोटाहिटीबाट उक्त लिंगो स्थानीय, भक्तजन, सुरक्षाकर्मीहरुको टोलीले हनुमानढोका ल्याएको हो।

असोज ३ गते हुने इन्द्रजात्राका लागि असोज २ गते लिंगो ठड्याउने कार्यक्रम छ।

इन्द्रजात्रा काठमाडौँको महत्त्वपूर्ण चाड हो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: