देशसञ्चार साँझ | ३० भदौ २०७८, बुधबार | प्रदेश १ का मुख्यमन्त्रीद्धारा मन्त्रिमण्डल विस्तार

  • प्रदेश १ का मुख्यमन्त्रीद्धारा मन्त्रिमण्डल विस्तार
  • उपत्यकामा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन नहुने
  • शरीर बन्धकसम्बन्धी जाहेरी दिन विमलाकुमारी खत्री दाङ पुगिन
  • आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने अध्यक्ष ओलीको दाबी
  • संसद अधिवेशन सारेकोबारे सरकारसँग एमालेको जवाफ माग
  • कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु
  • कांग्रेसका थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्यो
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​
भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्