देशसञ्चार साँझ | ३१ भदौ २०७८, विहीबार | माधव नेपालप्रति ओलीको निरन्तर कटाक्ष

  • देश बिहीबारदेखि बेखर्ची
  • अध्यादेश निष्क्रिय, बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित
  • उपत्यकामा भौतिकरुपमा उपस्थित गराएर पठनपाठन गर्न नपाइने
  • डडेलधुरामा वडा अधिवेशनलाई पुनः गराउन पौडेल पक्षको माग
  • देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाउन थाल्यो गगन थापा
  • नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन बिहीबार राति चीन जाने
  • धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला
  • इन्टरनेट सेवा प्रदायकहरूद्धारा इन्टरनेटको मूल्य बढाउने निर्णय
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​
भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्