देशसञ्चार साँझ | ०१ असोज २०७८, शुक्रबार | क्रसर उद्योगलाई व्यवस्थित गर्न विशेष कानुन बनाउन सर्बोच्चको आदेश

  • क्रसर उद्योगलाई व्यवस्थित गर्न विशेष कानुन बनाउन सर्बोच्चको आदेश
  • चीन सरकारसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो
  • नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको मासिक भाडा तीन लाख
  • माधवकुमार नेपाल एमालेमा नै फर्किने योगेश भट्टराईको जिकिर
  • चाडपर्वमा घर जान चाहनेलाई लक्ष गरी अग्रिम टिकट असोज दोस्रो साताबाट
  • मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक छ ज्ञानेन्द्र कार्की
  • शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको ७१ औं जन्मदिन मनाईदै
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्