यी हुन् विभूषण पाउने पत्रकार तथा सञ्चारकर्मी

यी हुन् विभूषण पाउने पत्रकार तथा सञ्चारकर्मी
+
-

काठमाडौँ – सरकारले सातौँ संविधान दिवसका अवसरमा प्रदान गरेको विभूषण, अलंकार तथा पदक पाउनेहरुमा पत्रकार तथा सञ्चारकर्मीहरु पनि छन्। पत्रकार हरिबहादुर थापा तथा कार्टुनिष्ट रविन सायमीसहितले सरकारद्वारा घोषित विभूषण नलिने घोषणा गरेका छन्।

विभूषित पत्रकार तथा सञ्चारकर्मीहरुमध्ये सुप्रबल जनसेवाश्री पाउनेमा तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान र हरिबहादुर थापा छन्। थापाले विभूषण अस्वीकार गरेका छन्।

यस्तै कीर्तिमय राष्ट्रदीप पदक पाउनेमा ओम शर्मा, गुणराज लुइँटेल र महेश्वर दाहाल छन्।

बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभूषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी (कार्टुनिष्ट), रवि मिश्र (कार्टुनिष्ट), अनिता विन्दु, डा. बालकृष्ण चापागाईँ, माधव ढुंगाना, प्रकृति अधिकारी, मोहम्मद सदरुल, शालिग्राम सुवेदी र गोविन्द धितालले प्रबल जनसेवाश्री पाएका छन्।

यसैगरी जनसेवाश्री पाउनेमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, विष्णु खड्का, रेखा भुसाल, वृजकुमार यादव, आकांक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की र वृजलाल पासवान छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष