देशसञ्चार साँझ | ०४ असोज २०७८, साेमबार |चर्को विरोधकाबीच सोमबार विनियोजन विधेयक बहुमतले पारित

  • नेपालसहित १४ जना सांसदको मुद्दा बहस हेर्दाहेर्दैमा टुंगियो
  • दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिल्यो
  • भारतविरुद्ध प्रदर्शन गर्न रोक्ने मन्त्रालयको चेतावनी विरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी
  • आफ्नो पार्टी विस्तारै एमालेकरण हुँदै गयो: प्रचण्ड
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।#deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्