देशसञ्चार साँझ | ०६ असोज २०७८, बुधबार | विप्लबद्वारा नेपालमा जनमतसंग्रहको माग

  • विप्लबद्वारा नेपालमा जनमतसंग्रहको माग
  • कांग्रेसका नेता डा। नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त
  • बिहीबारसम्ममा मन्त्रीपरिषदले पूर्णता पाउँछ: प्रचण्ड
  • पुसबाट बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।#deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्