देशसञ्चार साँझ | ०८ असोज २०७८, शुक्रबार | एमिकस क्युरीले गरे प्रधान न्यायाधीशसम्बन्धी पेशी बहिष्कार

– प्रधानमन्त्री देउवाको विदेश भ्रमण स्कटल्याण्डबाट
– कांग्रेसको २१ वटा हिमाली जिल्लामा अधिवेशन दसैंअघि नै गर्ने
– व्यवसायी तथा साहित्यकार वसन्त चौधरीको मुटमा समस्या
– न्याय सेवा आयोगले न्याय सेवाका अधिकृतहरुको सरुवा तथा पदस्थापन गर्ने
– समाज कल्याण परिषदका पदाधिकारीहरुद्वारा सामूहिक राजीनामा

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।

#deshsancharsanjha​​​​​​​​​​​​​​​​

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्