देशसञ्चार साँझ | ११ असोज २०७८, सोमबार | बुद्ध एयरमा आएको समस्याको जिम्मा प्राविधिक टोलीलाई

  • बुद्ध एयरमा आएको समस्याको जिम्मा प्राविधिक टोलीलाई
  • निलम्बित सहसचिव शर्मा ५० लाख धरौटी बुझाएर रिहा
  • सभामुख सापकोटाले एमालेले उठाएको माग पुरा गर्न सक्दैनन् कांग्रेसका महामन्त्री डा. शशांक कोईराला
  • दसैँ मनाउन उपत्यका बाहिर जाने यात्रुले अग्रीम टिकट काट्न सुरु
  • वर्षाका कारण एभरेस्ट प्रिमियर लिग–ईपीएल क्रिकेटका खेलहरु प्रभावित
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।#deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्