एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजायो केपी ओली

देशसञ्चार साँझ | १७ जेठ २०७८, आइतबार | एमालेको विधान महाधिवेशन सकियो

  • एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजायो केपी ओली
  • भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने
  • माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह घोषित
  • कांग्रेसको १४ औँ महाधिवेशन देउवा निकट उद्धव दाहाल विजयी भएका छन्।
  • चिनबाट आयात नहुँदा यसपटक च्याङ्ग्रा निकै महँगो
  • देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
  • #deshsancharsanjha​​​​​​​​​​​​​​​​
असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्